Friday, June 26, 2026
spot_img

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

spot_img
spot_img

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २२ गते आर्थिक वर्ष २०८१/८२ को साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले सभाको विशेष प्रस्तावमा हकप्रद निष्काशनको प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीले पुँजी वृद्धि योजना अनुसार नियामक निकायको अन्तिम स्वीकृतिको प्राप्त भएको अवस्थामा हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा लैजान लागेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३९ करोडको २५ प्रतिशतले हुन आउने ३४ करोड ९४ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

सभामा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक भए संचालक समितिलाई स्वीकृति दिने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिको कार्य अघि बढाउँन संचालक समितिलाई अख्तियारी दिने लगायत दिने विशेष प्रस्ताव पनि पेश हुनेछ।

कम्पनीले साधारणसभाको लागि असार १९ गते  बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

कुमारी बैंक लिमिटेडका ग्राहकलाई नेसनल प्याथ ल्याब एण्ड रिसर्च...

मर्ज भए पोखरा र समृद्धि फाइनान्स, असार २६ गतेबाट एकिकृत कारोबार

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

समृद्ध सुदूरपश्चिमको आधार बन्दै जालपादेवी केबलकार

माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको...

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् ८ प्रस्ताव

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।...
spot_img