Sunday, June 21, 2026
spot_img

सिटिजन्स बैंकको विशेष साधारणसभा सम्पन्न, ४ संचालक निर्वाचित

spot_img
spot_img

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष  प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा आज असार ३ गते विशेष साधारणसभा सम्पन्न भएको हो।

विशेष साधारण सभाले बैंकको नियमावली अनुसार संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै शेयरधनी अनिल कुमार ज्ञवाली र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै शेयरधनीहरु प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित, र हिमादेवी खड्का के.सी. लाई संचालक निर्वाचित गरेको छ ।

यसैगरी, प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न रु. २ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राजिकार शेयर (Perpetual Non-Cumulative Preference Share ) जारी समेत गर्ने निर्णय विशेष साधारण सभाले पारित गरेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...
spot_img