Friday, June 12, 2026
spot_img

आज पनि सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

आज बिहिबार पनि सुनको भाउमा गिरावट आएको छ । बुधबार प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन तोलामा ५ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४५ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ८७ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनाव: उपमहासचिव र ५ जना सचिव निर्विरोध निर्वाचित

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले जेठ २९ गते शुक्रबार...

अनुमति लिएर काम नगर्ने हाइड्रोको लाईसेन्स खारेज हुँदै, प्रतिवेदनले के दियो राय ?

विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा...

निजी क्षेत्रबाट को को पर्दैछन् सम्पत्ति छानबिनको दायरामा ?

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रका...

इप्पान चुनाव: ‘भिजन २०२९’ सहित उत्तम समूहको प्यानल घोषणा, यस्ता छन् ६१ प्रतिवद्दता

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार...

इप्पान चुनाव: परिवर्तनको एजेण्डासहित खतिवडा समूहको प्यानल घोषणा, यस्ता छन् प्रतिवद्दता

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार...
spot_img