Friday, June 5, 2026
spot_img

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

spot_img
spot_img

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा एयर’ आएको छ । सगरमाथा एयरले अब चाँडै व्यवसायिक उडान सुरु गर्नेछ । अहिले कम्पनीले नेपाल नागरिक उड्ययन प्राधिकरणबाट एयर अपरेटर सर्टिफिकेट लिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

यसका साथै, सगरमाथा एयरले माउण्टेन एयरसँग हेलिकप्टर पनि खदिरखरिद गरिसकेको छ । कम्पनीले 9N-AKB कलसाइन भएको हेलिकप्टर खरिद गरेको हो । कम्पनीका बजार प्रमुख सिताराम सापकोटाका अनुसार सुरुमा एउटा हेलिकप्टरबाट सेवा आरम्भ गर्ने तयारीमा कम्पनी छ ।

आउँदो अक्टुबर सम्ममा थप अर्को हेलिकप्टर पनि ल्याउने र सेवा सञ्चालन सुरु गरेको एक वर्षभित्र ३ वटा हेलिकप्टर पुर्याउने कम्पनीको लक्ष्य छ । उद्दार, माउण्टेन फ्लाई, हेलिकप्टर टूर, चलचित्र तथा भिडियो छायाङ्कन, कमर्शियल चार्टड उडान लगायतका सबै सेवा प्रदान गर्ने लक्ष्यका साथ सगरमाथा एयरले हेलिकप्टर सर्भिस सुरु गर्न लागेको सापकोटाको भनाइ छ ।

कम्पनीको एकाण्टेबल म्यानेजर ईन्जिनियर जनक थापा हुन् । अनुभवी र चर्चित हेलिकप्टर ईन्जिनियर थापा सहितको समूहले सगरमाथा एयर सुरु गरेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

के हो इप्पानमा देखिएको विधान संशोधनको विवाद, के खोजिरहेको छ ‘परिवर्तनकारी समूह’? 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा हालको विधान...

भारतको केरला प्रवेश गर्यो मनसुन, नेपाल कहिले आईपुग्छ ?

दक्षिण-पश्चिम मनसुन भारतको केरला प्रवेश गरेको छ । भारतीय...
spot_img