सरकारले सामाजिक सुरक्षा भत्ता त्याग्न आह्वान गर्ने भएको छ । ‘सक्नेले छोड्ने, नसक्नेलाई जोड्ने’ नीति अनुरुप यस्तो आह्वान गर्न लागिएको हो ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

- Advertisement -