Friday, June 5, 2026
spot_img

निफ्राको १ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एशिया लघुवित्त, जो कोहीले आवेदन दिन सक्ने

spot_img
spot_img

एनआईसी एशिया लघुवित्तले आफ्नो नाममा रहेको नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको १ लाख कित्ता बढी संस्थापक शेयर बिक्री गर्ने भएको छ। लघुवित्तले आफ्नो नाममा रहेको निफ्राको १ लाख ८ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो ।

लघुवित्तले यी शेयर बिक्रीका लागि ३५ दिनको समय दिएर २०८१ असार १० गते सूचना जारी गरेको थियो । उक्त अवधिमा संस्थापक शेयरधनीबाट आवेदन नपरेकोले अब अन्य व्यक्ति वा संस्थाले पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

बैंकले सूचना प्रकाशन भएको ७ दिनभित्र नयाँ बानेश्वर स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन आग्रह गरेको छ।  यसरी बिक्री गरिएको शेयरहरु संस्थापक समुह मै रहने बैंकले प्रष्ट पारेको छ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा सोपान फर्मासुटिकल्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोपान फर्मासुटिकल्स लिमिटेडको शेयर सूचीकृत...

इप्पानमा सर्वसम्मत नेतृत्व चयनको लागि अन्तिम प्रयत्न गर्न मोहन डाँगीको आह्वान

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानमा सर्वसम्मत नेतृत्व चयनको लागि...

घट्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

नियमन आयोगको अध्यक्षको लागि १० र सदस्यको लागि २२ जनाको आवेदन (सूचीसहित)

विद्युत नियमन आयोगको अध्यक्षको लागि १० जना र सदस्यको...

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...
spot_img