नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र रामचन्द्र सांघाईबीच प्रतिस्पर्धा हुने भएको छ । अर्का उम्मेदवार हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएसँगै वैद्य र सांघाईबीच प्रतिस्पर्धा हुने भएको हो ।
सांघाईको प्रस्तावकमा ईश्वर जिसी र समर्थकमा अविज्ञा मल्ल रहेका छन् । वैद्यको प्रस्तावकमा कृष्ण प्रसाद शर्मा र समर्थकमा रविन पुरी रहेका छन् ।












