Saturday, May 23, 2026
spot_img

महासंघको वरिष्ठ उपाध्यक्षमा ३ जनाको उम्मेदवारी, कसको प्रस्तावक र समर्थक को ?

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, सुरकृष्ण वैद्य र हेमराज ढकालको उम्मेदवारी परेको हो ।

संघईको प्रस्तावकमा ईश्वर जिसी र समर्थकमा अविज्ञा मल्ल रहेका छन् । वैद्यको प्रस्तावकमा कृष्ण प्रसाद शर्मा र समर्थकमा रविन पुरी रहेका छन् । ढकालको प्रस्तावकमा नरेश लाल श्रेष्ठ र समर्थकमा लिलेन्द्र प्रधान रहेका छन् ।

वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको लागि आजै निर्वाचन हुने छ ।

कोषाध्यक्षको लागि मनिष लाल प्रधान र अम्बिका पौडेलको उम्मेदवारी परेको छ। प्रधानको प्रस्तावकमा दिल सुन्दर श्रेष्ठ र समर्थकमा नानिराज घिमिरे रहेका छन् ।  पौडेलको प्रस्तावकमा बाबुकाजी कार्की र समर्थकमा भक्त हमाल रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सोमबारसम्म दुर्गा प्रसाईंको अनुसन्धान सक्न अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको...

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज,...

गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...

गरिब देशबाट स्तरोन्नति हुने समय ३ वर्ष थप्न नेपालले पठायो पत्र

अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको...

संविधान संशोधनको लागि सरकारले आम नागरिकसँग माग्यो सुझाव, कसरी दिने ?

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले...

सार्वजनिक सवारी साधनको दर्ता रोक्ने निर्णयमा पुनर्विचार गर्न चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको दर्ता रोक्ने...
spot_img