Monday, May 18, 2026
spot_img

आजदेखि संसदमा प्रि बजेट छलफल

spot_img
spot_img

प्रतिनिधिसभामा आज जेठ ४ गतेदेखि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल हुने भएको छ। आज बिहान ११ बजे बस्ने  प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् ।

सभामुख डोलप्रसाद अर्यालले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफलका लागि आगामी जेठ ४, ५ र ६ गतेका दिनहरू तोकेका थिए। यस छलफललाई प्रि बजेट छलफल पनि भनिन्छ ।

अर्थ मन्त्रीले गत बिहीबार संसदमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता पेश गरेका थिए। उनले ५ सिद्धान्त र ५ प्राथमिकता पेश गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन्दीप बने ODI मा सबैभन्दा छिटो १५० विकेट लिने बलर, तोडियो अष्ट्रेलियाका स्टार्कको रेकर्ड

नेपाली लेग स्पिनर सन्दीप लामिछाने एकदिवशीय क्रिकेटमा सबैभन्दा छिटो...

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सोमबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ...

अर्वौँको शेयर किनबेच गरेर समयमै जानकारी नदिएपछि डोनाल्ड ट्रम्पलाई जरिवाना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शेयर खरिद/बिक्रीको जानकारी कानुनी समयसीमाभित्र...

नाडेप लघुवित्तले लाभांश नदिने

नाडेप लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश...

अर्थतन्त्रको अहिलेको मोडेलमा आमूल परिवर्तन गर्नेगरि बजेट ल्याउन महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव...

सानिमा इक्विटी फण्ड २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

सानिमा क्यापिटल लिमिटेडले निष्काशन गरेको म्युचुअल फण्डको इकाईमा आवेदन...
spot_img