Sunday, May 3, 2026
spot_img
spot_img

निफ्रालाई राष्ट्र बैंकको दुई बुँदे निर्देशन

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आएका व्यवस्था कार्यान्वयन गर्नको लागि सर्कुलर जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज एकिकृत निर्देशन जारी गरेको हो ।

यस क्रममा राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई २ बुँदे निर्देशन जारी गरेको छ। हाल पूर्वाधार विकास बैंकको रुपमा निफ्रा मात्र रहेकोले यो निर्देशन निफ्रालाई लागु हुने छ।

नयाँ निर्देशन अनुसार अब निफ्राले चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई २०८१ मंसिर मसान्तसम्म कालोसूचीमा समावेश गर्न पाउने छैन। नयाँ निर्देशन अनुसार ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएकोभेरियान्स सम्बन्धी व्यवस्था २०८२ साउन १ गतेदखि मात्र लागु हुनेछ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img