Monday, May 11, 2026
spot_img

कालिन्चोक हाइड्रोपावरको शेयर डिम्याट गराउन सम्झौता

spot_img
spot_img

कालिन्चोक हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। वैशाख २५ गते सिडिएससी र निष्काशनकर्ता कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो।

अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।

कम्पनीले चैत्र २२ गतेदेखि चैत्र २५ गतेसम्म सर्वसाधारणलाई ६ लाख ८४ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।  नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

९ महिनामै भित्रियो १६ खर्ब ५९ अर्ब रेमिट्यान्स, चैतमै आयो २०९ अर्ब

नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका...

जेएसडब्लु एमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनबीच साझेदारी, थापाथलीमा शोरुम स्थापना

जेएसडब्लु एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँगको रणनीतिक वितरण साझेदारीमार्फत...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम...

कर्मचारीहरु राजनीतिमा लागे सरकारी सेवामा अयोग्य ठहरिने !

सरकारले कर्मचारीहरु राजनीतिमा लागे सरकारी सेवामा अयोग्य बनाउने गरी...

नेपालको पानीलाई ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’का रुपमा ब्राण्डिङ गरिने

सरकारले नेपाली पानीलाई अन्तर्राष्ट्रि स्तरमा ब्राण्डिङ गर्ने घोषणा गरेको...

२०८५ लाई ‘भिजिट नेपाल वर्ष’का रुपमा मनाइने, ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने

सरकारले वर्ष २०८५ लाई ‘भिजिट नेपाल वर्ष’को रुपमा मनाउने...
spot_img