Friday, May 8, 2026
spot_img

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

spot_img
spot_img

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न तथा शेयर खरिद गर्न सक्ने भएका छन्। कम्पनी रजिष्ट्रार कार्यालयले आज यसबारे जानकारी दिएको हो ।

जस अनुसार अब स्थानीय तहले प्रचलित कानूनबमोजिम कम्पनी दर्ता गर्न तथा शेयर खरिद गरि कम्पनीको स्वामित्व लिन सक्ने छन्। यसको लागि  स्थानीय तहले आफ्नो कानुन बनाइ निर्णय गरेको हुनु पर्ने छ । त्यस्तै कम्पनी ऐन २०६३ एवं सम्बन्धित प्रचलित कानुनहरु बमोजिमका व्यवस्था पालना गर्नु पर्ने छ।

नेपाल विद्युत प्राधिकरणले स्थानीय तहसँगको साझेदारीमा सौर्य आयोजनाको पीपीए खुलाएको थियो। त्यसपछि स्थानीय तहहरुले सौर्य उर्जा लगायतका क्षेत्रमा कम्पनी संस्थापना तथा शेयर लगानी गर्ने गरी कम्पनी रजिष्ट्रार कार्यालयलाई अनुरोध गरेका थिए ।

सोहि अनुसार कम्पनी रजिष्ट्रार कार्यालयले सहजीकरण गरेको हो ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...

ऊर्जा मन्त्रालयद्वारा आफु मातहतका कम्पनीका सिइओ र संचालकलाई राजीनामा दिन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफु मातहतका सबै कम्पनीका...

यसपटक मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने, कहाँ कति ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुको...
spot_img