Tuesday, September 8, 2026
spot_img

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

spot_img

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले नयाँ एसयूभी एस-६लाई सोमबार नेपाली बजारमा आधिकारिक रुपमा लन्च गर्ने भएको छ ।

एक पटकको चार्जमा ५३० किलोमिटर रेन्ज दिने यो एसयूभी कम्पनीको ईभी लाइनअप मध्येकै ठूलो मोडल हो ।

यो एसयूभीमा १८० किलोवाट आवर क्षमताको रियर ह्वील इलेक्ट्रीक मोटर जडित छ । यसमा ७७ किलोवाट आवरको ब्याट्री प्याक छ । १४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्ने एस-६ ईभी ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने बताइएको छ ।

रियर ह्वील ड्राइभमा आएको यस एसयूभीमा विभिन्न फिचर्सहरु छन् । ड्यासबोर्डमा १२.८ इन्चको स्क्रीन, ११ वटा स्पिकर, सनरुफ जस्ता विशेषता यसमा पाउन सकिन्छ ।

यसका अरु विशेषता र मूल्य भने कम्पनीले गाडी लन्च गर्दा नै सार्वजनिक गर्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...