Tuesday, May 5, 2026
spot_img
spot_img

माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने

spot_img
spot_img

निको इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको  माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने भएको छ । प्रबर्दक कम्पनी निको इनर्जी र जेपर्ट हाइड्रो इण्डिया प्रालिबीच आयोजनाको इलेक्ट्रिकल मेकानिकल कार्य गर्नको लागि सम्झौता भएको हो।

यो आयोजना कास्की र पर्वत जिल्लामा अवस्थित छ । यस आयोजनाको लागि सानिमा बैंकको अगुवाई तथा साइन रेशुङ्गा बैंक र महालक्ष्मी विकास बैंकको सह-लगानीमा करीब रु. १३० करोडको लगानी सम्झौता सम्पन्न भईसकेको छ ।

निको इनर्जीका अध्यक्ष विशाल श्रेष्ठ हुन् । अन्य संचालकमा कर्मा राज तामाङ, कृष्ण लाल नकर्मी, प्रचण्ड शिवाकोटी, रवि शाक्य, र नर प्रसाद सिटौला (नारायण) रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश...

एफएनसीसीआईको निर्वाचन जारी, ढकाल र श्रेष्ठले एकसाथ खसाले भोट

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा अन्तर्गत अहिले निर्वाचन...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ। सोमबार प्रतितोला २...

वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले एभरेष्ट कलर लिमिटेडको आईपीओ भर्ने...

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...
spot_img