Monday, May 4, 2026
spot_img
spot_img

घाटामा रहेको कम्पनीले कागजी नाफा देखाएर अब आईपीओ निकाल्न पाउदैन: रवि लामिछाने

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सरकार अब आईपीओ निष्काशनमा निर्मम हुने संकेत गरेका छन्। आइतबार उद्योगी तथा व्यवसायीसँग आयोजित छलफल कार्यक्रममा उनले आईपीओ निष्काशनमा सरकार निर्मम हुने बताएका हुन् ।

सभापति लामिछानेले घाटामा रहेका कम्पनीलाई कागजमा नाफामा देखाएर आईपीओ निकाल्न नदिईने स्पष्ट पारे। बेथितिको विरुद्दको जगमा बनेको सरकारले आम सर्वसाधारणको पैसा डुबाउन नदिने उनले बताए।

यस्ता कदमलाई सरकार निर्मम भएको वा व्यवसायीलाई तर्साएको रुपमा नलिन उनले आग्रह गरे। बेथितिलाई अन्त्य गर्न आएकोले हरेक क्षेत्रको बेथितिलाई सरकारले निमिट्यान्न पार्ने उनले बताए।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राजस्व नघट्ने गरि सबै करका बोझहरु आगामी बजेटबाट घटाउँछु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटबाट सबै करका बोझहरु...

५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, कहाँ हुन्छ खर्च ?

सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने...

भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल...

राष्ट्रपतिबाट फिर्ता भएको अध्यादेश हुबहु जारी गर्नको लागि सरकारले फेरि गर्यो सिफारिस

राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३...

उर्जाको अनुभवलाई महासंघमार्फत नीति निर्माणको तहमा लैजाने तयारीमा बटु

उर्जा उद्यमी बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय...

‘अहिले मुलुकसामु अभूतपूर्व अवसर आएको छ, अब लगानी बढाउने हाम्रो मुख्य ध्येय हुनुपर्छ’

चन्द्र प्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको ६० बर्ष केबल...
spot_img