आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५३ हजार रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।













