Tuesday, April 28, 2026
spot_img
spot_img

एमजीको प्रिमियम इलेक्ट्रीक पिकअप ‘यू नाइन’ नेपाल आउने

spot_img
spot_img

एमजीको प्रिमियम इलेक्ट्रीक पिकअप ‘यू नाइन’ नेपाल आउने भएको छ । पारामाउण्ट मोटर्सले केही समयमै प्रिमियम ईभी पिकअप ‘यू नाइन’लाई नेपाल भित्र्याउने भएको हो ।

लक्जरी र फ्यागशिप गरी दुई भेरियन्टमा उपलब्ध हुने यो ईभी पिकअप आधुनिक प्रविधि र विशेषतायुक्त छ । यसमा १२५ किलोवाटको फ्रन्ट इलेक्ट्रिक मोटर र २०० किलोवाटको रियर इलेक्ट्रीक मोटर छ ।

१०२.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याकमा आउने यस ईभी पिकअपले एकपटकको फुलचार्जमा ४३० किलोमिटर रेन्ज दिनेछ । फास्ट चार्जिङले ४२ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

नर्मल, इको, स्पोर्ट, स्नो, अफरोड कस्टम ड्राइभिङ मोडहरू भएको ‘यू नाइनको इन्टेरियार पनि आधुनिक छ । अरु विशेषताहरु कम्पनीले गाडीसँगै सार्वजनिक गर्ने तयारी गरेको कम्पनीका अधिकारीहरुले बताएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ढकाल

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकालले पाएका...

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ  पक्राउ परेका छन्...

धमाधम बजेट लेख्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको टिम, हालसम्म कति लेखियो ?

अर्थ मन्त्रालयमा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट...

पहुँचका भरमा सरकारी गाडी लिनेको गाडी धमाधम खोसिँदै, हालसम्म ६२२ वटा फिर्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुनविपरीत पहुँचका भरमा सरकारी...

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा...
spot_img