Sunday, June 21, 2026
spot_img

ग्लोबल आईएमईले तेस्रो त्रैमाससम्ममा कमायो ४ अर्ब ४० करोड नाफा

spot_img
spot_img

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.८ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको यस अवधिमा बैंकको खुद नाफा ४ अर्ब ५३ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी घटेको छ । यस्तो आम्दानी गत आर्थिक वर्षको यस अवधिमा १२ अर्ब ३१ करोड रहेकोमा यसपाली ११ अर्ब ८८ करोड रुपैयाँ छ । लोन लस प्रोभिजन पनि ३ अर्ब ११ करोडबाट बढेर ३ अर्ब ९१ करोड रुपैयाँ छ ।

बैंकको निष्क्रिय कर्जा घटेको छ । पहिला बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशत रहेकोमा अहिले ४.९७ प्रतिशत छ । वार्षिक प्रतिसेयर आम्दानी १५.४० प्रतिशत छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १०.५० रुपैयाँ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img