Thursday, July 2, 2026
spot_img

सीजीले सार्वजनिक गर्‍यो किङलङको १६ सिटर ईभी माइक्रो, मूल्य कति ?

spot_img
spot_img

सीजी मोटर्सले किङलङ १६ सिटर इलेक्ट्रिक माइक्रो सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै सीजी मोटर्सले सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्री भएको उक्त भ्यान नेपाली बजारमा सार्वजनिक गरेको हो ।

७५.४१ किलोवाट आवरको ब्लेड ब्याट्री भएको यो भ्यान यस सेग्मेन्टमै पहिलो रहेको कम्पनीले जनाएको छ । यसले नेपालको व्यवसायिक ईभी बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीले दाबी गरेको छ ।

यसमा १२० किलोवाटको शक्तिशाली मोटर छ । यो गाडीले ४०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । फराकिलो इन्टेरियरले यात्रुहरूलाई उत्कृष्ट र सहज यात्राको अनुभव हुने बताइएको छ ।

कम्पनीले यस गाडीको सुरुवाती मूल्य ७२ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

सीजी मोटर्सले नेपालभर हालसम्म किङलङका ५ हजार प्लस गाडी बिक्री गरिसकेको बताएको छ । कम्पनीले देशभर २६० बढी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ । कम्पनीका २० भन्दा बढी सर्भिस स्टेशन पनि सञ्चालनमा छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...

सेबोनलाई ब्रोकर्सको १३ बुँदे सुझाव: कोल्याट्रल रकम अनिवार्य नगर्नेदेखि स्वतः EDIS गराउनेसम्म

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

स्टक ब्रोकर एसोसिएसन र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...
spot_img