Sunday, June 21, 2026
spot_img

बूढानीलकण्ठ हेरिटेजले एकैवर्ष गर्‍यो साढे २३ करोडको कारोबार

spot_img
spot_img

बूढानीलकण्ठस्थित पाँचतारे ‘लेमन ट्री प्रिमियर’ (बूढानीलकण्ठ हेरिटेज) ले एकै वर्ष साढे २३ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो ।

सन् २०१८ मा दर्ता भएको बूढानीलकण्ठ हेरिटेज नाममा कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । होटल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा १०२ वटा कोठा छन् ।

सन् २०२४ को मार्चबाट सामान्य सञ्चालनमा आएको होटल सन् २०२४ को सेप्टेम्बरबाट पूर्ण रूपमा सञ्चालनमा ल्याइएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img