Friday, September 4, 2026
spot_img

लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

spot_img

लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मीई उन्नति कोषले आर्थिक वर्ष २०८०/८१ को लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार लक्ष्मी भ्यालु फण्ड २ ले आर्थिक वर्ष २०८० / ०८१ को लागि योजनाको इकाईधनीहरुलाई ४.५ (चार दशमलव पाँच प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०८० / ०८१ को लागि योजनाको इकाईधनीहरुलाई ७.५ (सात दशमलव पाँच प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

क्यापिटलले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि घोषणा गर्ने छ।

यो पनि : सुरु भयो लाभांश घोषणा गर्ने क्रम, शुभ लक्ष्मी कोषले ७.५ प्रतिशत प्रतिफल बाड्ने

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

त्रिशूली थ्री एको सुरुङबाट दुइ जनाको जीवितै उद्धार

त्रिशूली थ्री एको सुरुङबाट दुइ जनाको जीवितै उद्धार गरिएको...

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...