Monday, June 29, 2026
spot_img

सेबोन अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

spot_img
spot_img

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष शन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

श्रेष्ठले अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन् । उनले शुक्रबार साँझको बोर्ड बैठकमा सदस्यहरुसँग आफूले राजीनामा बुझाएको जानकारी गराएका थिए । आजको बोर्ड बैठक श्रेष्ठको बिदाई भेट जस्तो बनेको बोर्डका एक सदस्यले बताएका छन् ।

श्रेष्ठले अर्थमन्त्रालयमा सुरुमा मौखिक रुपमा राजीनामाको जानकारी गराएर पछि पत्र पठाएको बताइएको छ ।

तत्कालीन सरकारले श्रेष्ठलाई २०८१ मंसिर १० गते सेबोन अध्यक्षमा नियुक्त गरेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img