Saturday, June 20, 2026
spot_img

प्रभु बैंकले ५ अर्बको अग्राधिकार शेयर निष्काशन गर्ने

spot_img
spot_img

प्रभु बैंकले ५ अर्ब रुपैयाँ बराबरको  अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको चैत्र २७ गते बसेको संचालक समितिको बैठकले अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

बैंकले ८.५० प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण गर्ने गरी व्यक्तिगत तवर (Private Placement) बाट संस्थागत लगानीकर्ताहरुलाई मात्र बिक्री गरिने प्रति शेयर रु.१००/- दरका ५ करोड इकाई अर्थात रु. ५ अर्व बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non Cumulaitive Preference Share) जारी गर्ने निर्णय गरेको हो ।

अब बैंकको विशेष साधारणसभाले पारित गरेपछि तथा नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायबाट स्वीकृति प्राप्त भए बैंकले शेयर निष्काशन गर्ने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img