Thursday, June 18, 2026
spot_img

लुम्बिनी हेरिटेज लिमिटेडले आईपीओ निष्काशन गर्ने

spot_img
spot_img

लुम्बिनी हेरिटेज लिमिटेडले आईपीओ निष्काशन गर्ने सहितका प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले वैशाख २० गते साधारणसभा बोलाएको हो।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गर्ने, आईपीओ निष्काशन गर्ने, संचालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, यी कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

यस कम्पनीले रुपन्देहीमा क्राउन प्लाजा ब्रान्डमा होटेल संचालन गरिरहेको छ । हाल होटेलमा ११० कोठा रहेकोमा ति मध्ये ७० वटा हाल संचालनमा रहेका छन् ।  कम्पनीले कोठा क्षमता बढाएर १३८ पुर्याउने तयारी गरिरहेको छ।

यो कम्पनी सुरुमा होटेल पवन प्यालेस नामबाट दर्ता भएकोमा पछि नयाँ संस्थापक र व्यवस्थापन भित्रिएसंगै लुम्बिनी हेरिटेज नामाकरण गरिएको हो । कम्पनीका अध्यक्ष सुवाष अमात्य हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img