Sunday, April 12, 2026
spot_img
spot_img

भाटभटेनीलाई चितवनका सिडीओको मर्मस्पर्शी सन्देशः खुसीको पलमा साक्षी बन्ने नैतिक हक मसँग छैन

spot_img
spot_img

जेन् जी आन्दोलनका क्रममा आगजनीमा परेको भाटभटेनी सुपरमार्केटको चितवनस्थित आउटलेट सञ्चालनमा आएको छ । आउटलेट पुनः सञ्चालनमा ल्याउनका लागि आयोजना गरिएको कार्यक्रममा भाटभटेनीले सबैलाई निमन्त्रणा पठाएको थियो । निमन्त्रणा पाएकामध्ये एक थिए चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ।

अर्यालले भाटभटेनीको पुनः सञ्चालन सम्बन्धि औपचारिक कार्यक्रममा सहभागी भएनन् । बरु उनले भाटभटेनीलाई मर्मस्पर्शी सन्देश पठाएर कार्यक्रममा सहभागी हुने नैतिक हक आफूसँग नभएको बताएका छन् । उनले भटभटेनीको खुशीको पलमा साक्षी बन्ने नैतिक हक आफूसँग नभएको भन्दै भावुक सन्देश पठाएका हुन् ।

‘भाई निम्ताका लागि धेरै धेरै धन्यवाद । तर मेरो विवेकले मलाई बारम्बार भनिरहेको छ—आफ्नो जिम्मेवारीमा हुँदा भाटभटेनी बचाउन सकिएन । अहिले तपाईंहरू उठ्नुभयो, खुशीको पलको साक्षी बन्ने नैतिक हक मसित छैन,” उनले भनेका थिए । तर, अपरान्ह भने उनी भाटभटेनी पुगेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गहुँ र चैते धानको समर्थन मूल्य तोकियो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको...

नेपालमा पनि सुरु हुँदै सीबीडीसी

हालसम्म नोट र सिक्काकोरुपमा मुद्रा निष्काशन गरी चलनचल्तीमा ल्याईरहेको...

कतारी राजपरिवारकी सदस्यको प्रमुख आतिथ्यतामा ‘एनवाईईएफ काठमाडौँ समिट’ सम्पन्न

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले ‘एनवाईईएफ काठमाडौँ...

काठमाडौँमा गाडी चढ्नासाथ २४ रुपैयाँ भाडा, बागमती प्रदेशभित्र कहाँबाट कहाँ पुग्न कति ?

बागमती प्रदेशभित्र पनि सार्वजनिक यातायातको भाडा बढेको छ ।...

यी हुन् लेखा समितिका २६ सांसद, वर्षमान पुनदेखि खुश्वु ओलीसम्म

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...
spot_img