Monday, June 22, 2026
spot_img

एसोसियट उपाध्यक्षमा पाण्डे र श्रेष्ठबीच प्रतिस्पर्धा, १९ सदस्यका लागि ३५ जनाको उम्मेदवारी

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे र ज्योत्सना श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरुबीच प्यानलसहित प्रतिस्पर्धा हुने भएको हो । पाण्डे र श्रेष्ठले आ–आफ्नो समूहसहित उम्मेदवारी दर्ता नै गराइसकेका छन् ।

एसोसियटबाट महासंघमा उपाध्यक्ष एक जना र १९ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । एसोसियट उपाध्यक्ष एक जनाका लागि पाण्डे र श्रेष्ठ चुनाव लड्दा बाँकी १९ जना सदस्यका लागि ३५ जना उम्मेदवार मैदानमा छन् ।

यी हुन् पाण्डे समूहका उम्मेदवारः

पाण्डेको समूहबाट केन्द्रीय सदस्यमा अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दिवस न्यौपाने, हेमन्त गोल्छा, इश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, सचिन ढकाल, शक्तिकुमार बेगानी, सुशील थापा, सुयश प्याकुरेल, सुरज उप्रेती र उज्वल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यी हुन् श्रेष्ठ समूहका उम्मेदवारः

श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्धु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप मखानी (अग्रवाल), शैलेन्द्र गुरागाई र सुनिलनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img