Sunday, April 5, 2026
spot_img
spot_img

डलरको मूल्य स्थिर

spot_img
spot_img

आज शनिवार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। शुक्रबार  १४९.२७ रुपैयाँ कायम भएको डलर आज पनि सोहि मूल्यमा नै स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले  आज एक अमेरिकी डलरको बिक्रीदर १४९ रुपैयाँ २७ पैसा कायम गरेको हो ।  यो भनेको १ डलर पाउनको लागि १४९ रुपैयाँ २७ पैसा नेपाली रकम खर्च गर्नु पर्छ ।

राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर भने १४८ रुपैयाँ ६७ पैसा तोकेको छ । यो राष्ट्र बैंकले खरिद गर्ने मूल्य हो ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्...

वैदेशिक रोजगारीमा रहेकालाई सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड

सानिगाड हाइड्रो लिमिटेडले  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका...

स्वस्तिक एग्रो इण्डष्ट्रिजको साधारणसभा सम्पन्न, अर्को वर्ष आईपीओ ल्याउने लक्ष्य

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न भएको छ।...

अनुसन्धानमा तानिएपछि हिमालयन लाइफ इन्स्योरेन्सबाट शुलभ अग्रवालले दिए राजीनामा

हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष शुलभ अग्रवालले राजीनामा दिएका छन्...

आज कति छ सुनचाँदीको भाउ ?

आज आइतबार सुनको भाउ स्थिर छ । शुक्रबार प्रतितोला...

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले एक हप्तामा के के गरे ?

२०८२ चैत्र १३ गते पदबहाली गरेका अर्थमन्त्री डा. स्वर्णिम...
spot_img