Monday, June 29, 2026
spot_img

अर्थमन्त्री वाग्लेको नयाँ सुरुवात, पहिलो पटक गराए मेरिटमा आधारित सरुवा र पदस्थापन

spot_img
spot_img

अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेकाे छ । अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले १५ गतेकाे मन्त्रिस्तरीय निर्णयबाट रास्वपाकाे नीतिअनुसार मेरिटमा आधारित रहेर सरुवा तथा पदस्थापन गरेका हुन्।

मन्त्रालयका अनुसार यस विधिबाट ३० जना उपसचिवको सरुवा गरिएको छ । मन्त्रालयका अनुसार यस विधिमा मेरिटअनुसार पहिलो हुनेले पहिले पाेष्टिङ छानेका थिए, दाेस्राेले बाँकी २९ मध्येकाे ठाउँ छानेका थिए भने तेस्रो हुनेले बाँकी २८ ठाउँ मध्ये एक रोजेका थिए।  याे बढुवापछिकाे पदस्थापन भएको मन्त्रालयले जनाएको छ ।

यसरी सरुवा गर्दा मेरिटकाे अन्तिमतिर भएकाहरुले अरुले छाडेकाे र बाँकी रहेको ठाउँमा जानुपर्ने हुन्छ । राेजेकाे र आकर्षक भनिएको ठाउँमा पदस्थापन हुन याे विधिअनुसार अब अब्बल हुनुपर्ने मन्त्रालयले जनाएको छ।

कसको कहाँ सरुवा ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img