Saturday, June 20, 2026
spot_img

प्रभु बैंकका प्रोजेक्ट फाइनान्स विभाग प्रमुख पक्राउ

spot_img
spot_img

प्रभु बैंकको Corporate & Project Finance विभागका प्रमुख रहेका दिनेश डंगोल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले चैत्र २ गते उनलाई पक्राउ गरेको हो ।

ब्यूरोले बैंकका निवर्तमान सीइओ अशोक शेरचन समेत संलग्न बैंकिङ कसूर मुद्दाको अनुसन्धान गरिरहेको थियो । सोहि  सिलसिलामा संकलन भएका तथ्य प्रमाणहरु तथा विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा बैंकमा Corporate & Project Finance विभागको प्रमुखको हैसियतमा कार्यरत  दिनेश डंगोल पक्राउ परेका हुन् ।

ब्यूरोका अनुसार डंगोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून बिपरित कार्य गरी प्रभु बैंक लि. बाट प्रभु म्यानेजमेण्ट प्रा. लि. समेतमा प्रवाह भएको कर्जा दुरुपयोग गर्ने/गराउने कसूर गरेको भेटिएको छ।  बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा पक्राउ गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img