Wednesday, July 22, 2026
spot_img

ओलीले गरे मतदान

spot_img

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । ओलीले महेन्द्र शान्ति विद्यालय बालकोटबाट मतदान गरेका हुन् ।

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेर एमाले निर्वाचन लडिरहेको छ । उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

झापा ५ मा उनका प्रतिस्पर्धीका रुपमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बुद्धभूमी हाइड्रोद्वारा सिन्धुज्वालामा ५१ प्रतिशत शेयर लगानी, ६४ मेगावाटको आयोजना बनाउने

बुद्धभूमी नेपाल हाईड्रो पावर कम्पनीले सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडको ५१...

मन्त्रिपरिषदको बैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले...

सुनचाँदीको भाउमा वृद्धि

आज बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार...

धोबीघाट सर्भिस सेन्टरमा एमजीको ७ दिने Service Camp सुरु

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा....

विद्युतीय स्कुटर ब्रान्ड एम्पियरको बिक्री तथा सेवा मलंगवामा सुरु

एसटीसी अटो सोलुसनले बी. एम. ईभी हबलाई आधिकारिक बिक्री...
spot_img