Wednesday, July 22, 2026
spot_img

चेम्बरका निवर्तमान अध्यक्ष मल्लद्वारा टोखाबाट मतदान

spot_img

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले मतदान गरेका छन् । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्लले टोखा नगरपालिका–५ श्री टोलस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मत खसालेपछि उनले लोकतन्त्रलाई बलियो बनाउन र नागरिक कर्तव्य पूरा गर्न सबैलाई उत्साहपूर्वक मतदान कार्यमा सहभागी हुन आह्वान पनि गरेका छन् ।

स्थिर सरकार, लगानीमैत्री वातावरण, रोजगारी र सुशासन अहिलेको आवश्यकता रहेको बताउँदै मल्लले निर्वाचन पश्चात बन्ने सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा लिएर सहकार्य गर्नुपर्ने धारणा राखेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

NAS-IT Expo हुँदै, यस्ता छन् आकर्षण

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT)...

बुद्धभूमी हाइड्रोद्वारा सिन्धुज्वालामा ५१ प्रतिशत शेयर लगानी, ६४ मेगावाटको आयोजना बनाउने

बुद्धभूमी नेपाल हाईड्रो पावर कम्पनीले सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडको ५१...

मन्त्रिपरिषदको बैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले...

सुनचाँदीको भाउमा वृद्धि

आज बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार...

धोबीघाट सर्भिस सेन्टरमा एमजीको ७ दिने Service Camp सुरु

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा....
spot_img