Tuesday, May 5, 2026
spot_img
spot_img

१ खर्ब १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट १ खर्ब १० अर्ब तरलता खिच्ने भएको छ । बोलकबोलमार्फत् आइतबार राष्ट्र बैंकले १ खर्ब १० अर्ब तरलता खिच्न लागेको हो ।

राष्ट्र बैंकले बैंकहरूसँग प्रस्ताव माग गरेको छ । केन्द्रीय बैंकले ८७ दिनका लागि निक्षेप संकलन बोलकबोलमार्फत तरलता खिच्न बैंकहरूसँग प्रस्ताव माग गरेको हो । यसको ब्याजदर पनि बोलकबोलबाट तय हुने छ ।

बैंकहरूले न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले निशेष भाग जानेगरी कुल आह्वान रकमसम्मको प्रस्ताव गर्न सक्नेछन् ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट प्रशोचन गरेको तरलता ८ खर्ब ७४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एफएनसीसीआईको निर्वाचन जारी, ढकाल र श्रेष्ठले एकसाथ खसाले भोट

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा अन्तर्गत अहिले निर्वाचन...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ। सोमबार प्रतितोला २...

माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने

निको इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको ...

वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले एभरेष्ट कलर लिमिटेडको आईपीओ भर्ने...

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

महासंघको चुनाव आजः १३७ जना उम्मेदवार मैदानमा

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत आज...
spot_img