Wednesday, July 1, 2026
spot_img

ट्रम्पले भने, ‘इरानको मिसाइल उद्योगलाई नष्ट गरिदिन्छौँ’

spot_img
spot_img

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘मेजर कम्ब्याट अपरेशन’ सुरु गरिएको पुष्टि गरेका छन् । सामाजिक सञ्जाल ट्रुथमार्फत ट्रम्पले अमेरिकाले इरानमा ठूलो सैन्य अभियानको थालनी गरेको उल्लेख गरेका हुन् ।

‘हामीले धेरै पटक सम्झौताको प्रयास गर्‍यौँ । तर उनीहरूले मानेनन्’ ट्रम्पले भनेका छन्, ‘हामी इरानको मिसाइललाई उद्योगलाई पूर्ण रुपमा नष्ट गरिदिने छौँ, उनीहरुको मिसाइल उद्योगलाई माटोमा मिलाउनेछौँ ।’

यसअघि, इजरायलले इरानमा आक्रमण सुरू गरेको छ । इरानको राजधानी तेहरानमा इजरायलले मिसाइल खसाइरहेको छ । दानेशगाह स्ट्रिट र जम्हुरी क्षेत्रमा मिसाइल खसेका छन् ।

इजरायलका रक्षामन्त्री इजराइल कात्सले इजरायलमा ‘विशेष र स्थायी आपतकालीन स्थिति’को घोषणा गरेका छन् । उनका अनुसार इजरायलमा पनि देशभर आपत्‌काल घोषणा गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

डिजेल पेट्रोलको भाउ घटेसँगै व्यवसायी आफैँले भने, ‘गाडी भाडा पनि घटाउ’

आयाल निगमले डिजेलमा ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार...
spot_img