Tuesday, September 8, 2026
spot_img

फेक रेस्क्यू प्रकरणमा थप दुइ जना पक्राउ

spot_img

उच्च हिमाली क्षेत्रमा पदयात्रामा जाने पर्यटकहरुलाई उद्दार गरेको देखाएर बीमा रकम अशुल गर्ने कसूरमा थप दुइ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार यस प्रकरणमा थप दुइ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रोयल होलिडे एडभेन्चर एण्ड ट्राभल कम्पनीका सञ्चालक सन्दिप तिवारी र वायुसेवा सञ्चालक संघका पूर्व अध्यक्ष राजेन्द्र बहादुर सिंह रहेका छन् । फागुन १२ गते पक्राउ परेका तिवारी धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् भने फागुन १३ गते समातिएका सिंह काठमाडौँकै स्थायी बासिन्दा हुन् ।

सीआईबीले यस प्रकरणको अनुसन्धानका लागि हालसम्म ९ जनालाई पक्राउ गरिसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

वर्ल्डलिंकद्वारा बाढी प्रभावितको लागि १ करोड १ लाख रुपियाँ सहयोग

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको...