Wednesday, July 1, 2026
spot_img

रामेछापमा हुलाक सेवा विभागको अन्तरक्रिया

spot_img
spot_img

हुलाक सेवा विभागले रामेछापको मन्थलीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । विभागले स्थानीय तह, विद्यार्थी र सञ्चारकर्मीहरुको उपस्थितिमा अन्तरक्रिया आयोजना गरेको हो ।

हुलाक सेवा विभागका निर्देशक लिलाराज पौडेलले अन्तरक्रियाका क्रममा अहिलेको समयमा हुलाक सेवाको महत्व, काम र जिम्मेवारीका सन्दर्भमा जानकारी प्रदान गरेका थिए । उनले हुलाक सेवा केवल चिठी पत्र आदान–प्रदान गर्ने निकाय मात्रै नभई यो विशिष्ठ प्रकृतिको संरचना भएको बताएका छन् ।

कार्यक्रममा सहभागीहरुले अहिलेको आधुनिक समयमा हुलाकको सेवा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सन्दर्भमा जिज्ञासा राखेका थिए । सहभागीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै निर्देशक पौडेलले हुलाकको विश्वब्यापी अभ्यास र सम्पन्न देशहरुमा समेत यसको प्रचलन र विश्वसनीयता कस्तो छ भन्ने विषय जानकारी गराएका थिए ।

हुलाक सेवा व्यवसायिक कार्गो र कुरियर सर्भिस जस्तो हुने नभई यो सेवामूलक र सरकारी निकाय बीचको पत्राचारको माध्यमसमेत रहेको पौडेलले जानकारी दिएका छन् । यसले अन्तर सरकारी निवेदन तथा पत्राचारहरु व्यवस्थित गर्ने काम समेत गरिरहेको उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५...

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...
spot_img