Wednesday, May 6, 2026
spot_img
spot_img

७ महिनामा ९ खर्ब ५५ अर्ब ब्यापार घाटा

spot_img
spot_img

चालु आर्थिक वर्षको ७ महिनामा नेपालको ब्यापार घाटा ९ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । साउनदेखि माघ सम्मको वैदेशिक ब्यापारको तथ्यांक अनुसार नेपालले ७ महिनामा ९ खर्ब ५५ अर्ब ३४ करोड ब्यापार घाटा ब्यहोरेको हो ।

यस अवधिमा ११ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने जम्मा १ खर्ब ६८ अर्बमा सिमित भएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब ६१ अर्ब थियो । यस वर्षको सोही अवधिमा ब्यापार घाटा १०.९१ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षको यस अवधिमा १ खर्ब २७ अर्बको निर्यात भएकोमा यसपाली निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब पुगेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

संवैधानिक परिषदका अध्यक्ष रहेका प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को...

बहालवाला उपाध्यक्षलाई भारी मतान्तरले हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...

होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि प्रस्ताव पारित

होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ ।...

महासंघको केन्द्रीय सदस्यमा अविज्ञा र जुना निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट महिला केन्द्रीय सदस्यमा जुना...

बहालवाला उपाध्यक्षलाई हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...

महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे २५५ मतले अगाडि, गणना हुन बाँकी मत जम्मा ३३४

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...
spot_img