Sunday, April 5, 2026
spot_img
spot_img

तोलामा १५ सयले सस्तियो सुन

spot_img
spot_img

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ सय सय रुपैयाँ कायम भएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ८४ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज चैत्र २२ गतेदेखि आम सर्वसाधारणलाई...

आजदेखि खुल्यो बुद्धभूमि नेपाल हाइड्रोको हकप्रद

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज चैत्र २२ गतेदेखि...

काठमाडौँका यी स्थानमा आज चार घण्टा बत्ति नआउने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती...

डलरको मूल्य स्थिर

आज शनिवार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर रहेको...

पहिलोपटक सम्पूर्ण ब्रोकरहरुको आइटी सिस्टमको अडिट हुँदै, ९३ वटा चेकलिस्ट तयार

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते, एक जनाको अवस्था गम्भीर

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते...
spot_img