Friday, June 19, 2026
spot_img

कामना सेवा विकास बैंकद्वारा ३५ करोडको अग्राधिकार शेयर बाँडफाँड

spot_img
spot_img

कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको “KSBBL ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर”  बाँडफाँड भएको छ । बिक्री प्रबन्धक  एनआइएमबि एस क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।

रु.३५ करोड रकम बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि १.९ गुणा भन्दा बढी आवेदन प्राप्त भएको थियो।  परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरु (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामुहिक लगानी कोष बाहेक) का लागि २०८२÷१०÷१२ गतेदेखि २०८२÷१०÷१५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

अविमोच्य अवधि तथा वार्षिक ९% ब्याजदर (असञ्चिति) रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरुमा पहिलो पटक जारी गरिएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...
spot_img