Friday, July 3, 2026
spot_img

काठमाडौँबाट उडेको प्लेन कलकतामा सकुशल अवतरण, गरेको थियो इन्जिनमा आगोको रिपोर्ट

spot_img
spot_img

काठमाडौँबाट टर्कीको लागि उडेको टर्किस एयरको जहाज भारतको कलकतामा डाइभर्ट भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज कोलकतामा सकुशल अवतरण भएको हो ।

प्राधिकरणका अनुसार टर्किस एयर फ्लाईट नम्बर TK-727/A333 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि स्तानवुलको लागि स्थानिय समयमा दिउसो १३:२९ उडान भरी उचाई लिने क्रममा 4 DME West मा Right Engine on fire भनी Kathmandu Approach Control मा Report गरेको थियो । तत् पश्चात केही समय धार्केमा Hold गरि Calcutta (VECC) मा डाइभर्ट गरेको थियो ।

सो जहाजको Calcutta पुग्ने समय अनुमानित समय ETA; 09:15 UTC (15:00 NPT) रहेकोमा 15:03 NPT मा सकुशल अवतरण गरेको प्राधिकरणले जनाएको छ ।   उक्त जहाजमा जम्मा यात्रु २२५ र चालक दलका ११ सदस्य गरि जम्मा २३६ जना थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...
spot_img