Monday, May 4, 2026
spot_img
spot_img

आज पनि बढेर सुन र चाँदीको भाउ हालसम्म कै महँगो, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

आज मंगलबार सुनको भाउ किर्तीमानी उचाईमा पुगेको छ । सोमबार प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३७ हजार ५५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ पनि तोलामा एकैदिन १४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय ७८ रुपैयाँ तोकिएको छ । नपाली बजारमा आज कायम भएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४७ जनाले आफ्नो व्यक्तिगत...

लगानीकर्ताको आवाजलाई महासंघमार्फत नीति निर्माताको तहमा पुर्याउन खोज्दै सागर ढकाल

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा...

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको...

राजस्व नघट्ने गरि सबै करका बोझहरु आगामी बजेटबाट घटाउँछु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटबाट सबै करका बोझहरु...

५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, कहाँ हुन्छ खर्च ?

सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने...

भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल...
spot_img