Wednesday, May 6, 2026
spot_img
spot_img

निर्यात परिषदमा सर्वसम्मत नयाँ नेतृत्व चयन: अध्यक्षमा थपलिया, महासचिवमा अधिकारी

spot_img
spot_img

नेपाल निर्यात परिषदमा नयाँ नेतृत्व चयन भएको छ । परिषदको आज सम्पन्न २८औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

जस अनुसार परिषदको अध्यक्षमा डा. रामशरण थपलिया चयन भएका छन् । यस अघि उनी प्रथम उपाध्यक्ष थिए ।

त्यस्तै प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, तथा महासचिवमा वसन्त राज अधिकारी चयन भएका छन् ।  त्यस्तै कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सह-कोषाध्यक्षमा हरिशरण भेटवाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रेम राज नराल, सरस्वती सेडाई (त्रिपाठी), प्रविण मान श्रेष्ठ, अमिर बगाले, राम कुमार थपलिया, राम कृष्ण भट्टराई र अनन्त गुप्ता चयन भएका छन्  ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...

हितेन्द्र पदमुक्त भएपछि दीर्घायु बने विद्युत प्राधिकरणको निमित्त प्रमुख

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार...

कानून विपरित पूर्व भीआईपीहरुले लिएका गाडी खोस्ने सरकारको तयारी

सरकारले कानून विपरित पूर्व भीआईपीहरुले लिएको गाडी सुविधा खोस्ने...

पार्टी खोलेको दुई वर्ष मै तमिलनाडुको मुख्य मन्त्री बन्दै विजय थालापती

भारतको तामिलनाडु विधानसभा निर्वाचन २०२६ मा अभिनेताबाट राजनीतिज्ञ बनेका...

प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

संवैधानिक परिषदका अध्यक्ष रहेका प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को...

बहालवाला उपाध्यक्षलाई भारी मतान्तरले हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...
spot_img