Monday, April 27, 2026
spot_img
spot_img

सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

spot_img
spot_img

सिटिजन्स क्यापिटलले निष्काशन गरेको नयाँ सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज पुस १८ गते अन्तिम दिन रहेको छ।  क्यापिटलले पुस ४ गतेदेखि सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सन्तुलित योजनाको इकाई निष्काशन गरेको हो। यो १० वर्ष अवधिको बन्दमुखी योजना हो।

यस योजनाको आकार १ अर्ब रुपैयाँको रहेको छ । जसमा प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ । जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ । बाँकि रहेको बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यसमा आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर ९ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आर्थिक रुपान्तरणको तयारीमा सरकार, यी ४ क्षेत्रलाई अघि सारिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको आर्थिक रुपान्तरणको लागि विभिन्न...

अर्थमन्त्रीले ल्याए श्वेतपत्र, पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक रहेको भनाई (पूर्णपाठ)

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गरेका छन्।...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, स्थानीयले ३०० कित्तासम्म पाए शेयर

कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा...

सिडिएसको कामु सीइओमा सापकोटा

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ३...

सरकारका प्रवक्ताले भने ‘टियु क्रिकेट ग्राउण्ड भत्काउन लागेको होइन, नयाँ सम्झौता हुन्छ’

सरकारले त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट ग्राउण्ड भत्काउने कुनै योजना...
spot_img