Sunday, May 3, 2026
spot_img
spot_img

नेरुडे मिर्मिरे लघुवित्तको सीइओमा केशव प्रसाद पौडेल नियुक्त

spot_img
spot_img

नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा केशव प्रसाद पौडेल नियुक्त भएका छन्। लघुवित्तको पुस ३ गते बसेको संचालक समितिको बैठकले पौडेललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उनको कार्यकाल आज पुस ४ गतेबाट सुरु भएको छ । उनीसँग लघुवित्त क्षेत्रमा ३ दशकको कार्य अनुभव रहेको छ ।

पौडेल यस अघि तत्कालीन सबैको लघुवित्तको सीइओ थिए। तत्कालीन सबैको लघुवित्त र साधना लघुवित्त मर्ज भएर सम्पदा लघुवित्त कायम भएको थियो । उनी करिव १० महिना सम्पदा लघुवित्तको पनि सीइओ भएका थिए, त्यसपछि भने उनले राजीनाम दिएका थिए।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img