Wednesday, August 5, 2026
spot_img

सिडिएससीले १०० प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

spot_img

सिडिएससी एण्ड क्लियरिंग लिमिटेडले साधरणसभा आह्वान गरेको छ। कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आ.व.२०८१/८२ को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखा परिक्षकको प्रतिवेदन सहित वासलात, नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र  सोसँग सम्बन्धित अनुसूची माथि छलफल गरि पारित गर्ने, तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ को लेखापरिक्षण गर्न महालेखापरिक्षकको कार्यालयको सिफारिस मुताबिक लेखापरिक्षक नियुक्त गर्ने र  निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पेश हुने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...

४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, ईपीएस ३६.९५ रुपैयाँ

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...
spot_img