Saturday, May 2, 2026
spot_img
spot_img

निफ्राको साधारणसभा सम्पन्न, संचालकमा डा. मनिष थापा र लिमा अधिकारी निर्वाचित

spot_img
spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको साधारणसभा सम्पन्न भएको छ। बैंकका संचालक समिति अध्यक्ष अनुज अग्रवालको अध्यक्षता आज साधारणसभा सम्पन्न भएको हो।

सभाले  आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै सभामा पेश भएको अन्य प्रस्ताव पनि पारित भएका छन् ।

साधारणसभाले  सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना संचालक निर्वाचित गरेको छ। डा. मनिष थापा र लिमा अधिकारी आचार्य कम्पनीको संचालक निर्वाचित भएका छन् । आचार्य यस अघि पनि बैंकको संचालक थिईन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img