Wednesday, August 26, 2026
spot_img
spot_img

३६.४७ प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको खुद नाफा, लाभांश क्षमता कति ?

spot_img

आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष (२०८०/८१) को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ३६.४७ प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्षको  लघुवित्तको खुद नाफा बढेर १४ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ। यसबाट कम्पनीले १०.८७ प्रतिशत लाभांश दिन सक्छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी पनि  ३ रुपैयाँ १७ पैसाबाट बढेर १५ रुपैयाँ ५३ पैसा पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५० पैसा रहेको छ।

कम्पनीको चुक्ता पुँजी  ९४ करोड ४३ लाख रहेको छ। कम्पनीको खराब कर्जा ०.१९ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...