Wednesday, May 6, 2026
spot_img
spot_img

एनसेलले आजदेखि ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने

spot_img
spot_img

एनसेल आजियाटा लिमिटेडले आज मङ्सिर २२ गतेदेखि ९७१ बाट सुरु हुने मोबाइल नम्बर प्रदान गर्न सुरु गरेको छ । कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणद्वारा गत जेठ १४ मा  ९७१ बाट सुरु हुने नयाँ मोबाइल नम्बर प्रदान गर्न अनुमति प्रदान गरेको थियो ।

सोहि अनुसार आजबाट कम्पनीले नयाँ नम्बर रेन्ज ग्राहकलाई उपलब्ध गराउन थालेको हो । कम्पनीले मोबाइल नम्बर / प्रणालीमा आवद्ध भई उपभोक्तालाई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैर सरकारी संस्था, सेवाप्रदायक कम्पनी, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नम्बर रेञ्ज ९७१-XXXXXXX आफ्नो प्रणालीमा इन्टिग्रेट गर्न बाँकी रहेको खण्डमा यथाशिघ्र गर्न अनुरोध गरेको छ।

एनसेलले यस अघि ९८०, ९८१, ९८२, र ९७० बाट सुरु हुने नम्बर प्रदान गरिरहेको थियो ।  अब नयाँ नम्बर रेन्ज सुरु हुन लागेको हो ।  नयाँ नम्बरका साथ ग्राहकहरुलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...

हितेन्द्र पदमुक्त भएपछि दीर्घायु बने विद्युत प्राधिकरणको निमित्त प्रमुख

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार...

कानून विपरित पूर्व भीआईपीहरुले लिएका गाडी खोस्ने सरकारको तयारी

सरकारले कानून विपरित पूर्व भीआईपीहरुले लिएको गाडी सुविधा खोस्ने...
spot_img