Wednesday, July 29, 2026
spot_img

सिद्धार्थ बैंकमा कामु सीइओको जिम्मेवारी रामेश्वर प्रसाद बस्याललाई

spot_img

सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामेश्वर प्रसाद बस्याललाई दिएको छ।  बैंकको मङ्सिर १६ गते बसेको संचालक समितिको बैठकले  हाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका बस्याललाई कामु सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैंकका अनुसार मङ्सिर २७ गतेदेखि लागु हुने गरि हाल बैंकमा डेपुटी सीइओ रहेका बस्यालले कामु सीइओको जिम्मेवारी सम्हाल्ने छन् ।  बैंकमा हाल सीइओ रहेका सुन्दर प्रसाद कंडेलको ४ वर्षे कार्यकाल आगामी मङ्सिर २६ गते सकिँदै छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा लिन सकिने

कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि....

बर्डफ्लु नियन्त्रणमा आएसँगै अण्डा र मासुको खपत बढ्न थाल्यो, मूल्य पनि वृद्धि

बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै मासु र अण्डाको खपत बढ्न...

५ घण्टा लामो छलफलमा अर्थमन्त्रीसँग उद्योगीले के के भने ?

मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको छलफल भन्दै...

 हिमाल डेन्टल हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले...

पहिलोपटक जापान जाँदै ‘गोल्डस्टार’ जुत्ता

नेपालको अग्रणी फुटवेयर ब्राण्ड ‘गोल्डस्टार’ अब जापानमा निर्यात हुने...

आज पनि सस्तियो सुन

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार...
spot_img