Tuesday, September 1, 2026
spot_img

सिंगटी हाइड्रोद्वारा पहिलोपटक लाभांश घोषणा

spot_img

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पहिलो पटक लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड करोड रहेको छ । कम्पनीले १४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बाढीले प्रभावित ६ हाइड्रो, सुरुङमा फसेकाको उद्दारको लागि कुनमा के भईरहेको छ ?

रसुवागढी बाढीको कारण ११ वटा जलविद्युत आयोजना नराम्ररी प्रभावित...

बजार भाउ बढाउनेलाई कडा कारबाही गर्न उद्योगमन्त्रीको निर्देशन, १६ टिम परिचालन

उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि...

हिमालयन बैंकद्वारा रसुवा बाढी पिडितका लागि ३ करोड १ लाख सहयोग

हिमालयन बैंक लिमिटेडले भोटेकोशी बाढी पीडितका लागि ३ करोड...

बाढी पीडितलाई नागरिक लगानी कोषद्वारा एक करोड एक लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक...

सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा ५ करोड १ लाख रुपैयाँ सहयोग

विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा...

नेपाल इन्स्योरेन्सद्वारा ५० लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनिय बाढीका कारण भएको जनधनको...