Saturday, May 2, 2026
spot_img
spot_img

फेरि बढ्न थाल्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४ हजार ९ सय ५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ६ हजार ६० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय २३ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यसअघि घट्न थालेको सुनचाँदीको भाउ फेरि उकालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर घटिरहेको सुनको भाउ बिहिबारबाट बढ्न थालेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img